२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
तेस्रो एकदिवसीय क्रिकेटमा अस्ट्रेलियासँग भारत २१ रनले पराजित, कोहलीको अर्धशतकले…

एजेन्सी । अस्ट्रेलियासँगको एकदिवसीय शृङ्खलामा भारत १–२ ले पराजित भएको छ । रोहित शर्माको कप्तानीमा रहेको घरेलु टोली भारत बुधबार तेस्रो एकदिवसीय खेलमा अष्ट्रेलियासँग २१ रनले पराजित भएको हो । भारतले घरेलु मैदानमा २६ वटा सिरिजपछि कुनै पनि फर्म्याटको द्विपक्षीय शृंखला गुमाएको हो । यस अवधिमा भारतीय टोलीले २४ सिरिज