© 2023
काठमाडौँ। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले अफ्रिकी मुलुकहरूमा व्याप्त द्वन्द्व र जलवायु परिवर्तनका असरहरूलाई सम्बोधन गर्न अन्तर्राष्ट्रिय समुदायलाई तत्काल प्रभावकारी कदम चाल्न आग्रह गर्नुभएको छ । सोमवार आफ्नो धारणा राख्दै महासचिव गुटरेसले अफ्रिकाको शान्ति र समृद्धिको मार्गमा द्वन्द्व, जलवायुजन्य आपतकाल र बहुपक्षीय प्रणालीमा रहेका असन्तुलनहरू मुख्य बाधकका रूपमा खडा भएको

महासचिव गुटेरेसले जलवायु अनुकुलनको लागि बनाइएका कोषहरुको रकम जलवायु परिवर्तनका कारण पीडित बनेका नेपाल लगायतका देशहरुले पाउनुपर्नेमा जोड दिनुभयो ।

नेपालको औपचारिक भ्रमणमा रहनुभएका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस आज सगरमाथा क्षेत्रको अवलोकन भ्रमण गर्दै दिउँसो पोखरा जानुहुने भएको छ

प्रधानमन्त्री प्रचण्डले महासचिव गुटरेसको सम्मानमा आझ साँझ सांस्कृतिक कार्यक्रमसहितको रात्रिभोजको आयोजना गर्नुभएको छ ।