२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
कर्णाली महिला सम्मेलनबाट आठ बुँदे घोषणापत्र जारी

सुर्खेत। कर्णाली प्रदेशमा दुईदिनसम्म सञ्चालन भएको महिला सम्मेलनले आठ बुँदे सुर्खेत घोषणापत्र जारी गरेको छ । अक्सफामको सहयोगमा सीमान्तकृत महिलाका लागि महिला संस्था (वाम) सुर्खेतले यही पुस ७ र ८ गते सुर्खेतमा आयोजना गरेको कर्णाली प्रदेशस्तरीय दुई दिने सम्मेलनले दश बुँदे सुर्खेत घोषणापत्र जारी गरेको हो । लैङ्गिक उत्तरदायी शासन