© 2023
काठमाडौं। कम्पनीका कागजात दुरुपयोग गरी ईसेवा मार्फत अवैध आर्थिक कारोबार गरेको आरोपमा काठमाडौं प्रहरीले एक जनालाई पक्राउ गरेको छ। काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले प्रारम्भिक अनुसन्धानपछि कीर्तिपुर नगरपालिका–७ स्थायी बासिन्दा १९ वर्षीय क्रमिक उप्रेतीलाई नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार उप्रेतीले Wide-Space International (P) Ltd. को नाममा आन्तरिक राजस्व विभागबाट