२२ जेष्ठ २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
समाजबाट मात्र होईन कानूनबाट पनि उपेक्षाको सिकार बनेका छन् कुष्ठरोग…

काठमाडौं । नेपालमा कुष्ठरोग प्रभावित व्यक्ति तथा उनीहरूको परिवारले सामाजिक बहिष्कार, विभेद, आर्थिक अभाव र आधारभूत सेवामा पहुँचको कमी जस्ता बहुआयामिक समस्याहरू भोग्दै आएका छन्। ऐतिहासिक रूपमा कुष्ठरोगलाई सामाजिक कलङ्कका रूपमा हेर्ने प्रवृत्तिले उनीहरूलाई शिक्षा, रोजगारी, स्वास्थ्य सेवा र सामाजिक सहभागिताबाट वञ्चित बनाएको छ। यसले उनीहरूको जीवनस्तर र मानवअधिकारमा गम्भीर