© 2023
काठमाडौँ। पूर्वसहकारीमन्त्री एवं राष्ट्रिय सहकारी महासङ्घका पूर्वअध्यक्ष केशव बडालले सहकारीले रोजगारी सृजना गर्न महत्वपूर्ण भूमिका खेलेको बताउनुभएको छ । नेपाल कृषि सहकारी केन्द्रीय सङ्घको १८ औँ वार्षिक साधारणसभा तथा पाँचौँ अधिवेशन उद्घाटन गर्दै उहाँले सङ्घले देशका विभिन्न जिल्लामा शाखा विस्तार गरी विशेषगरी महिलालाई केन्द्रमा राखेर स्वरोजगारका अवसर प्रदान गरिरहेको उल्लेख