२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
गृहमा जेनजी हेल्पडेस्क, घाइतेका गुनासादेखि सहकारीपीडितका दुःखसम्म

काठमाडौँ। ‘सर नमस्कार, जेनजी आन्दोलनका क्रममा घाइते हुनुभएका एक जनालाई समस्या आइपर्‍यो, सहजीकरण गरिदिनुपर्‍यो”, गृहमन्त्रालयमा स्थापना भएको जेनजी हेल्पडेस्कमा गुनासो सुनिसकेपछि दोलखाका साम्राज्य खड्काले गुनासोलाई सम्बन्धित ठाउँमा ‘रेफर’ गरिदिनुभयो । यही असोज ७ गते स्थापना भएको जेनजी हेल्पडेस्कमा खड्कासँगै दैलेखका राजेन्द्र अधिकारी र मोरङका जुनाल गदाल हरेक दिन यसैगरी गुनासा