२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
चलचित्र ‘मालती मंगले’को टाइटल गीत सार्वजनिक

काठमाडौँ। नेपाली कथानक चलचित्र ‘मालती मंगले’को टाइटल गीत सार्वजनिक गरिएको छ । बुधवार राजधानीमा एक समारोहका बीच चलचित्र ‘मालती मंगले’को टाइटल गीत ‘सुनैको सपनी’ सार्वजनिक गरिएको हो । अभिनेतृ वर्षा राउत तथा अभिनेता विजय बराललाई फिचर्ड गरिएको यो गीतमा गायक रामकृष्ण ढकाल र गायिका रचना रिमालको स्वर रहेको छ ।