२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
चिसो बढेपछि बाँकेमा दाउरा वितरण

बाँके। चिसो बढ्दै गएपछि आगो ताप्नका लागि बाँकेका स्थानीय तहले १५ हजार क्यूफिट दाउरा वितरण गरेको छ। जिल्लाका स्थानीय तहले तोकिएको राजस्वको २५ प्रतिशत शुल्क बुझाएर डिभिजन वन कार्यालयबाट अहिलेसम्म १५ हजार क्यूफिट दाउरा लिएको वन कार्यालयका सूचना अधिकारी टङ्क गुरुङले जानकारी दिनुभयो । उहाँले अहिलेसम्म नेपालगन्ज उपमहानगरपालिकाका केही वडा,