© 2023
नवलपरासी। स्थानीय समुदायलाई संरक्षणमा सहभागी बनाउने उद्देश्यले नदीमा आश्रित समुदायको हातबाट राप्ती नदीमा घडियाल गोही छोडिएको छ । विश्व सिमसार दिवसको अवसर पारेर चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले समुदायको सहभागितामा २० वटा घडियाल गोहीलाई प्राकृतिक बासस्थानमा छोडेको हो । निकुञ्जका सूचना अधिकारी एवं संरक्षण अधिकृत अविनाश थापा मगरका अनुसार निकुञ्जभित्र रहेको