© 2023
काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले) को जनसङ्गठन ‘राष्ट्रिय जनसांस्कृतिक महासङ्घ, नेपाल’ ले आज आफ्नो ३९औँ स्थापना दिवस मनाएको छ । कार्यक्रममा एमाले उपाध्यक्ष रघुजी पन्तले सूचना प्रविधि सिर्जनशीलताका लागि अवसरका साथै चुनौतीका रूपमा पनि रहेको बताउँदै समाजबाटै प्राप्त हुने मानवीय अनुभूति ग्रहण गरेर वैचारिक अभियानमा लाग्न आग्रह गर्नुभयो । पूर्वमन्त्री