© 2023
मनाङ। प्रतिनिधिसभा निर्वाचनको मतदान गर्न १९ दिन बाँकी छ । निर्वाचन नजिकिँदै गर्दा चुनावी प्रचारप्रसारलाई उम्मेदवारले तीव्र पार्न थालेका छन् । उम्मेदवार आ–आफ्ना एजेण्डासहित मतदातासामु मत आफ्नो पक्षमा पार्ने कसरतमा हुनुहुन्छ । निर्वाचनमा यहाँ तीन दलको प्रतिस्पर्धा हुने भएको छ । नेपाली कांग्रेस (नेका), नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र मङ्गोल