२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
नवीन चुनौतीबीचको निर्वाचन र पत्रकारिता

काठमाडौँ। आवधिक निर्वाचनले नै लोकतन्त्रलाई प्राण थप्न सक्दछ । निर्वाचन केवल अङ्कगणितको खेल हैन, यो त नागरिकले आफ्नो सार्वभौमसत्ताको प्रयोग गर्ने र आफ्ना प्रतिनिधि चुन्ने एउटा अवसर हो । चुनावलाई अङ्कगणितकोे खेलमा सीमित राख्ने र सत्तामा जाने सिँढी मात्र सम्झने हो भने त्यो जीवन्त लोकतन्त्र हुन सक्दैन, त्यसलाई प्राविधिक लोकतन्त्रको