© 2023
काठमाडाैँ । जिल्ला प्रशासन कार्यालय चितवनबाट राहदानी प्राप्त गर्ने सेवाग्राहीले रु ५५ को हुलाक टिकट खरिद गरेपछि जिल्ला हुलाक कार्यालय चितवनले घरघरमै राहदानी पुर्याउने सेवा सुरु गरेको छ । जिल्ला हुलाक कार्यालयका प्रमुख शालिकराम बस्यालका अनुसार हाल दैनिक २० देखि ३० वटा राहदानी सेवाग्राहीको घरमै पुर्याउने कार्य भइरहेको छ ।
काठमाडाैँ । जिल्ला प्रशासन कार्यालय खोटाङले सेवाग्राहीको राहदानी घर–घरमा पु¥याउन जिल्ला हुलाक कार्यालय खोटाङलाई जिम्मा दिएको छ । सेवाग्राहीको राहदानी

गण्डकी। जिल्ला प्रशासन कार्यालय कास्कीले वस्तु तथा सेवाको मूल्यसूची राख्न सम्बन्धित सबैमा आग्रह गरेको छ । कार्यालयका तर्फबाट सहायक प्रमुख

यसअघि विभिन्न मितिमा निर्देशन जारी गरिए पनि कार्यान्वयन प्रभावकारी नभएको भन्दै पुनः ध्यानाकर्षण गराइएको कार्यालयले जनाएको छ । पत्रअनुसार सरकारी

वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय पर्साले जिल्लामा सामाजिक सद्भाव कायम गर्नका लागि सबैसँग आह्वान गरेको छ । पर्साका प्रमुख जिल्ला

उच्च हिमाली क्षेत्रमा हिमपातकोसमेत सम्भावना भएकाले जिउज्यानको सुरक्षालाई दृष्टिगत गरी अन्नपूर्ण बेसक्याम्प, मर्दीहिमाल, खुमैडाँडा, कोरीलगायत स्थानमा मौसम सफा नभएसम्म पदयात्राका

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले दिपावलीको अवसरमा कानुनद्वारा वर्जित गतिविधि नगर्न नगराउन आग्रह गरेको छ । कार्यालयले मैनवत्ती तथा

सेवाग्राहीको अत्यधिक सेवाग्राहीको चाप भएको र सीमित आवेदन स्टेशन भएकाले सेवाग्राहीहरु आवेदन फारममा उल्लेख भएको समयमा उपस्थित हुनुपर्ने सूचनामा उल्लेख

सुदूरपश्चिम। गत मङ्गलबारको प्रदर्शनका क्रममा भएको आगजनीबाट ध्वस्त बनेपछि अवरुद्ध भएको जिल्ला प्रशासन कार्यालय कैलालीको सेवा आजदेखि आंशिक रूपमा सुरु

आजदेखि बजारहरू खुलेका छन् भने नागरिकको आवतजावत बाक्लो बन्न थालेको भन्दै प्रजिअ घिमिरेले जनजीवन सामान्य बन्दै गइरहेको उल्लेख गर्नुभयो ।

जेनजी प्रदर्शनको क्रममा पोखराका सङ्घ, प्रदेश तथा स्थानीय सरकारका कार्यालयहरु, होटल तथा प्रहरी चौकीहरुमा आगजनी तथा तोडफोड र लुटपाट गरिएको

कर्फ्यु आदेश जारी रहेसम्म कुनै प्रकारको प्रदर्शन, भेला, जुलुस, सभा, सम्मेलन, बैठक तथा घेराउ गर्न नपाउने सूचनामा जनाइएको छ ।

कास्की । जिल्ला प्रशासन कार्यालय कास्कीले पोखरा महानगरभित्र आज बिहान ११ः०० देखि साँझ ५ः०० बजेसम्म निषेधाज्ञा जारी गरेको छ ।

दमौली । जिल्ला प्रशासन कार्यालय तनहुँले फरक क्षमता (अपाङ्गता) भएलाई निवासमा नै पुगेर नागरिकताको प्रमाणपत्र प्रदान गर्ने कार्यलाई जारी राखेको

भक्तपुर । बिदाका दिन सरकारी कार्यालयमा सेवाग्राही नआउँदा अधिकांश कार्यालय सुनसान देखिएका छन् । गृह मन्त्रालयले २०७९ चैत २ देखि

उहाँहरुले कार्यक्रमलाई शान्तिपूर्ण बनाउनुपर्ने ठाउँमा हिजो बेलुका कानूनलाई चुनौति दिने र गैरकानूनी हर्कत गर्ने काम गर्नुभयो । यस्ता गैरकानूनी हर्कत

काठमाडौँ । जनैपूर्णिमा तथा रक्षाबन्धनको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ । विभिन्न सार्वजनिक बिदामा पनि तीन प्रकारका सेवा प्रवाह

दैलेख । कविरामले ३३ वर्षपछि आफ्नै नाममा नागरिकता पाएका छन् । उनको पुरानो नागरिकतामा उनको नाम ‘कुकुर कामी’ उल्लेख थियो
भक्तपुर । स्थानीय तहको निर्वाचन नजिकिएपछि जिल्ला प्रशासन कार्यालय भक्तपुरको नेतृत्वमा जिल्ला सुरक्षा निकायले संयुक्तरूपमा मतदान केन्द्रहरूको अवलोकन एवं निरीक्षण