२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
जुटखेती मासेर धानखेतीमा किसान

विराटनगर। पूर्वी नेपालका मोरङ, सुनसरी र झापाका किसान जुटखेती मासेर धानखेतीमा लागेका छन् । जुट उत्पादन गर्ने किसानको बजार सुनिश्चित हुन नसक्दा उनीहरुले जुटखेती लगाउन छाडेका हुन् । जुटखेती उत्पादन घटेसँगै कच्चापदार्थको अभावमा स्थानीय जुट उद्योग बन्द हुन थालेका छन् । जुट प्रशोधनका लागि आवश्यक पानीका नाला तथा घोल लोप