२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
जुरी मेट्रिक रिसर्चका लागि त्रिभुवन विश्वविद्यालयसँग सहकार्य

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले ‘उत्तर विधायिकी परीक्षण’ र ‘जुरी मेट्रिक रिसर्च’का लागि त्रिभुवन विश्वविद्यालयको कानुन सङ्काय डीनको कार्यालयसँग सम्झौता गरेको छ । कामपाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलको रोहवरमा कामपाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ र त्रिभुवन विश्वाविद्यालयको कानुन सङ्कायका डीन प्रा डा डिएन पराजुलीबीच सम्झौता भएको हो । स्थानीय कानुन तर्जुमा,