© 2023
काठमाडौँ।संयुक्त राष्ट्रसङ्घीय बालकोष (युनिसेफ) र फिनल्यान्ड सरकारले आज ‘झल्कोस् पश्चिम रुकुमका झलकहरू’ नामक बालबालिकाद्वारा खिचिएका तस्बिर प्रदर्शन गरेको छ । आपत्कालीन अवस्थामा शिक्षाबारे बालबालिकाको आवाज प्रस्तुत गरिएको उक्त प्रदर्शनीले बालबालिकालाई शिक्षाको निरन्तरता सुनिश्चितताका लागि सन्देश दिएको छ । यो प्रदर्शनी नेपाल सरकार, युनिसेफ र फिनल्यान्ड सरकारबीचको दीर्घकालीन साझेदारीको हिस्सा भएको