२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
‘टुँडिखेलको फाँटमा टापको गर्जन’ (फोटो फिचर)

काठमाडौँ। ऐतिहासिक टुँडिखेल आज एउटा विशाल रङ्गमञ्चमा परिणत भयो । काठमाडौंको आकाशमा वसन्तको सुवास फैलिरहँदा र नयाँ सिर्जनाका पालुवाहरू पलाउँदै गर्दा, नेपाली सेना र सर्वसाधारणले वर्षौँदेखि जोगाएर राखेको ‘घोडेजात्रा’ को गौरवमय परम्परा आज फेरि एकपटक जीवन्त भयो । नेपाली संस्कृतिमा घोडेजात्राको आफ्नै विशिष्ट गरिमा छ । किंवदन्तीअनुसार प्राचीन कालमा काठमाडौंको