२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
नेपालको न्यायपालिका विकास विरोधी छैनः न्यायाधीश ढुंगाना

काठमाडौँ : सर्वोच्च अदालतका न्यायाधीश टेकप्रसाद ढुंगानाले नेपालको न्यायपालिका विकास विरोधी नभएको स्पष्ट पार्नुभएको छ  । संघीय इकाईहरुको विधायकी अधिकार सम्बन्धी विवाद निरुपणमा संवैधानिक इजलासले खेलेको भुमकिा विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले समय समयमा अदालत विका विरोधी भयो कि भन्ने प्रश्न उठ्ने गरेको उल्लेख गर्दै