© 2023
काठमाडौँ। राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा प्रकाशकुमार श्रेष्ठले ग्रामीण क्षेत्रको विकासमा स्थानीय सरकारको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको छ । दूरद्रष्टा श्रीकान्त अधिकारी प्रतिष्ठानले आज यहाँ आयोजना गरेको ‘ग्रामीण अर्थतन्त्रबारे छलफल’मा उहाँले स्थानीय सरकार स्थायी सरकार भएकाले ग्रामीण क्षेत्रको विकासमा उक्त सरकारको महत्वपूर्ण भूमिका रहेने बताउनुभएको हो । “स्थानीय सरकारले ग्रामीण

काठमाडौँ । देश योजनाबद्ध विकास यात्राको ७०औँ वर्षमा छ । मुलुकमा सङ्घीय शासन प्रणाली लागू भएपछि सङ्घ, प्रदेश र स्थानीय