© 2023
काठमाडौँ। लेखक एवं शिक्षाविद् डा. रघु मैनालीले कक्षाकोठाको रूपान्तरणका लागि ठूलो लगानीभन्दा पनि विद्यार्थीका कुरा सुन्ने शिक्षकको सानो तर सार्थक निर्णय महत्वपूर्ण हुने बताउनुभएको छ । आफ्नो नवीनतम कृति ‘सञ्चारशील कक्षाकोठा’ को विमोचनका अवसरमा उहाँले यस्तो धारणा राख्नुभएको हो । डा. मैनालीले ज्ञानको सह–निर्माण र विद्यार्थीलाई सुन्ने शिक्षाका सैद्धान्तिक एवं