१६ असार २०८३, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
तुलसीपुर हिरासतका एक थुनुवाको मृत्यु

दाङ। दाङस्थित इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा रहेका एक थुनुवाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक हुमबहादुर पराजुलीका अनुसार बुधबार बिहान ९ बजेतिर हिरासतमा रहेका दङ्गीशरण गाउँपालिका–४ बैँबाङ निवासी २५ वर्षीय रोसन चौधरीको मृत्यु भएको हो । चौधरी गएको मङ्सिर २८ गते लागु औषध ब्राउनसुगर