२४ जेष्ठ २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
मध्यपूर्व द्वन्द्वका बीच जापानद्वारा तेल भण्डार खुला गर्न शुरु

काठमाडौँ। बढ्दो मध्यपूर्व द्वन्द्वका बीच आपूर्तिको चिन्ता कम गर्न र पेट्रोलियम पदार्थको स्थिर वितरण सुनिश्चित गर्न जापानले आफ्नो भण्डारबाट तेल खुला गर्न शुरु गरेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । क्योडो न्युजकाअनुसार देशले सुरुमा निजी क्षेत्रले राखेको १५ दिन बराबरको भण्डार खुला गर्दैछ । त्यसपछि सरकारले राखेको एक महिना बराबरको तेल