© 2023
काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहको प्रेस तथा अनुसन्धान विज्ञ पदमा पत्रकार दीपा दाहाल नियुक्त हुनुभएको छ । प्रधानमन्त्रीको सल्लाहकार र सचिवालय व्यवस्थापन कार्यविधि, २०७४ बमोजिम उक्त पदमा उहाँ शुक्रबार नियुक्त हुनुभएको हो । खोज पत्रकार, लेखक एवं प्राध्यापक एवं दुई दशकभन्दा लामो समयदेखि पत्रकारिता र प्राज्ञिक क्षेत्रमा सक्रिय दाहालले आजैदेखि आफ्नो