© 2023
काठमाडाैँ । दुर्गम पहाडी जिल्लाका नागरिकलाई स्वास्थ्य उपचार गर्नका लागि हेलिकप्टर चार्टर गर्नुपर्ने अवस्था छ । जिल्लाका नागरिकले पनि स्थानीयस्तरमा सहज रूपमा स्वास्थ्य सेवा नपाउँदा आकस्मिक तथा गम्भीर प्रकृतिका बिरामीले थप उपचारका लागि हेलिकप्टर चार्टर गर्नुपर्ने बाध्यता छ । पूर्वका भोजपुर, खोटाङ, सङ्खुवासभालगायत जिल्लाका नागरिकले स्वास्थ्य सेवा लिनका लागि हेलिकप्टर