१५ असार २०८३, सोमबार
,
Latest
गृहमन्त्री र गृहसचिवकै गाडीबाट कालो सिसा हटाइयो भ्रष्टाचार गरेको अभियोगमा ९ जनाविरुद्ध मुद्दा दायर विष्णु पौडेललाई थप तीन दिन हिरासतमा राख्न विशेष अदालतको अनुमति चीनद्वारा भेनेजुएलालाई १० करोड युआन बराबर राहत सहायता त्रिभुवन विश्वविद्यालयका आंगिक क्याम्पसबाट ६० दिनभित्र दलीय विद्यार्थी संगठनका संरचना हटाउन निर्देशन पद्मश्री साहित्य पुरस्कारको विस्तारित सूची सार्वजनिक, १५ कृति छनोट कांग्रेस केन्द्रीय निर्वाचन समितिमा दुई पदाधिकारी मनोनयन राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयकमाथि विचार गरियोस्’ प्रस्ताव स्वीकृत पवन गिरीको नयाँ गीत ‘मन भारी’ सार्वजनिक उद्योगमन्त्री यादवको सक्रियतामा मन्त्रालयमा ड्यासबोर्ड सञ्चालन, कम्पनी दर्ताको अपडेट अब रियल टाइममा
तपाईं के खोज्दै हुनुहुन्छ ?
दोस्रो सुन्दरहरैँचा उपप्रमुख कपको उपाधि आमचोकलाई

मोरङ। मोरङको सुन्दरहरैँचा नगरपालिकास्थित दोस्रो सुन्दरहरैँचा उपप्रमुख कप कोशी प्रदेश अन्तरपालिका महिला भलिबल प्रतियोगिताको उपाधि भोजपुरको आमचोक गाउँपालिकाले जितेको छ । गछिया खेलमैदानमा आज फाइनल खेलमा आमचोक गाउँपालिकाले आयोजक सुन्दरहरैँचा नगरपालिकालाई पराजित गरेको हो । आमचोकले पहिलो सेट २५–१३, दोस्रो सेट २५–१५ र तेस्रो सेट २५–१६ अङ्ले सुन्दरहरैँचालाई पराजित ग¥यो