१५ असार २०८३, सोमबार
,
Latest
गृहमन्त्री र गृहसचिवकै गाडीबाट कालो सिसा हटाइयो भ्रष्टाचार गरेको अभियोगमा ९ जनाविरुद्ध मुद्दा दायर विष्णु पौडेललाई थप तीन दिन हिरासतमा राख्न विशेष अदालतको अनुमति चीनद्वारा भेनेजुएलालाई १० करोड युआन बराबर राहत सहायता त्रिभुवन विश्वविद्यालयका आंगिक क्याम्पसबाट ६० दिनभित्र दलीय विद्यार्थी संगठनका संरचना हटाउन निर्देशन पद्मश्री साहित्य पुरस्कारको विस्तारित सूची सार्वजनिक, १५ कृति छनोट कांग्रेस केन्द्रीय निर्वाचन समितिमा दुई पदाधिकारी मनोनयन राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयकमाथि विचार गरियोस्’ प्रस्ताव स्वीकृत पवन गिरीको नयाँ गीत ‘मन भारी’ सार्वजनिक उद्योगमन्त्री यादवको सक्रियतामा मन्त्रालयमा ड्यासबोर्ड सञ्चालन, कम्पनी दर्ताको अपडेट अब रियल टाइममा
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस केन्द्रीय निर्वाचन समितिमा दुई पदाधिकारी मनोनयन



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय निर्वाचन समितिमा सदस्य र सदस्य सचिव मनोनयन गरेको छ।

पार्टीका का.वा. मुख्य सचिव कृष्णप्रसाद दुलालद्वारा सोमबार जारी विज्ञप्तिअनुसार कांग्रेसको केन्द्रीय कार्यसमितिको २०८२ चैत ११ गते बसेको बैठकको निर्णयअनुसार सभापति गगनकुमार थापाले पार्टी विधान, २०१७ (संशोधनसहित) को धारा ३५ बमोजिम गठित केन्द्रीय निर्वाचन समितिमा वरिष्ठ अधिवक्ता सुजन लोप्चन (काठमाडौं) लाई सदस्य र अधिवक्ता राजु कटुवाल (सुनसरी) लाई सदस्य सचिवमा मनोनयन गरेका हुन्।

उक्त समिति वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काको संयोजकत्वमा गठन गरिएको हो।