२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
द भ्वाइस अफ नेपाल सिजन ७ की विजेता बनिन् नीताकुमारी…

काठमाडौं । सांगीतिक रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापा मगरले जितेकी छन् । हिमालय टिभीमा प्रसारण भएको ‘भ्वाइस अफ नेपाल’ को शनिबार आयोजित ग्रान्ड फिनालेमा कोच राजु लामाको टिमकी प्रतिस्पर्धी नीताले उपाधि उचालिन् । कोच खेम सेन्चुरीका प्रतिस्पर्धी सागर संसार राई प्रथम उपविजेता घोषित