© 2023
काठमाडौं । नेपाल प्रहरीले नेकपा बहुमतका महासचिव धर्मेन्द्र बास्तोला काठमाडौंबाट पक्राउ गरेको छ । निर्वाचन विथोल्ने गतिविधिमा संलग्न रहेको आरोपमा प्रहरीले मंगलबार बास्तोलालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसरका एसपी पवन भट्टराईले जानकारी दिनुभयो । निर्वाचनविरोधी अवाञ्छित गतिविधि बढाएको आरोपमा हिजो मात्र अभियन्ता दुर्गा प्रसाई पक्राउ परेका थिए ।
नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोलालाई प्रहरीले बुधबार पक्राउ गरेको छ । उनी बुधबार पोखराको एक कार्यक्रम सकेर नेपालगञ्ज जान लागेका