२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
नक्कली शिक्षक: राज्यकोषमाथि संगठित लुट

काठमाडौं । नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र बनाएर जागिर खानेमध्येमा सबैभन्दा धेरै शिक्षक भेटिएका छन्।अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरीमाथि भएको अनुसन्धानबाट नक्कली प्रमाणपत्रमार्फत जागिर खानेमध्ये शिक्षक धेरै भेटिएको आयोगले जनाएको छ । विशेषगरी भारतको बिहारलगायतका स्थानबाट ल्याइएका शैक्षिक प्रमाणपत्र नक्कली भेटिने गरेको अख्तियारले जनाएको छ। अख्तियारमा उजुरी परी अनुसन्धानबाट ठहर