© 2023
नुवाकोट। आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य पदको उम्मेदवारका लागि नुवाकोटको दुई निर्वाचन क्षेत्रमा ३० जना उम्मेदवार कायम भएका छन् । उम्मेदवारी फिर्ताको अवधिमा आज एक जना उम्मेदवारले नाम फिर्ता लिएसँगै फागुन २१ मा हुने निर्वाचनको लागि ३० जना उम्मेदवार कायम भएको हो । नुवाकोटका मुख्य निर्वाचन अधिकृत कोमलप्रसाद