© 2023
काठमाडौँ । पूर्वमन्त्री तथा एमाले नेता विष्णु पौडेललाई सोमबार विशेष अदालतमा उपस्थित गराइएको छ। सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा अनुसन्धानका क्रममा उनलाई अदालतमा पेश गरिएको हो। पौडेललाई असार ८ गते सुर्खेतबाट पक्राउ गरिएको थियो। पदको दुरुपयोग गर्दै व्यवसायी दीपक भट्टलाई सेयर खरिद प्रक्रियामा सहजीकरण गरेको आरोपमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनीमाथि अनुसन्धान