२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
नेपथ्य सङ्गीत यात्रा गीतसँगै सन्देशबाट पनि रमाए चितवनका दर्शक

नारायणगढ: नेपथ्य टोलीले ‘हो रामा रामा’ गीतबाट प्रस्तुति सुरु गरेसँगै नारायणगढको क्याम्पा चौरमा अनेकथरि ‘इफेक्ट’ को प्रयोग देखिन थाल्यो । मञ्च धुवाँमय बन्यो, दर्शक घेरामा पताकाहरू उड्न सुरु भए । रङ्गीबिरङ्गी बत्ती फनफनी घुम्न थाले । दर्शकले चिच्याएर माहोललाई थप रोमाञ्चक बनाए । दर्शकको उल्लासमय उपस्थितिमाझ नेपथ्यले एक दशक पुरानो गीत