२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
नेपाल भियतनामसँग पराजित

काठमाडौँ। २०२७ एएफसी एसियन कप छनोटको तेस्रो चरणअन्तर्गत नेपालले लगातार चौथो हार ब्यहोरेको छ। भियतनामको थोङ नाट स्टेडियममा खेलको पाचौं मिनेटमा नेपालका डिफेन्डर सुमन श्रेष्ठबाट आत्मघाती गोल बेहोर्दै नेपाल सुरुवाती समयमा नै १–० ले पछाडि परेको हो। कर्नरबाट आएको बल क्लियर गर्नुपर्ने बल उनले बाहिर फ्याँक्दा नेटमा प्रहार भएको हो।