२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
अमेरिकामा नो किंग्स विरोध प्रदर्शनमा लाखौं सामेल

एजेन्सी । अमेरिकी इतिहासमा सबैभन्दा ठूलो एक–दिने प्रदर्शन राष्ट्रव्यापी नो किंग्स विरोध प्रदर्शनमा लाखौँ अमेरिकी नागरिक शहर र नगरहरूमा भेला भएका छन् । जुन १४ मा पहिलो राष्ट्रव्यापी नो किंग्स विरोध प्रदर्शनपछि सबै ५० राज्यहरूमा फैलिएको छ छ । यो राउन्ड ¥याली, संघीय सरकार बन्द १८ औं दिनमा प्रवेश गर्दा