© 2023
काठमाडौँ। कुपर कोनोलीको सानदार ब्याटिङमा पन्जाब किंग्सले इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) मा विजयी शुरुवात गरेको छ । नयाँ चण्डीगढको मुल्लानपुरस्थित महाराजा यादविन्द्र सिंह अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा सम्पन्न खेलमा पञ्जाबले सिजनको सुखद सुरुवात गरेको हो। १६३ रनको मध्यम लक्ष्य पछ्याएको पञ्जाबले १९.१ ओभरमा ७ विकेट गुमाएर १६५ रन बनाउँदै जित