© 2023
रुपन्देही। भैरहवामा जारी ‘पवनकुमार सेठिया स्मृति क्रिकेट प्रतियोगिता’अन्तर्गत दुई दिवसीय ‘टेष्ट सिरिज’को उपाधि रुपन्देही–११ ले जितेको छ । रुपन्देही क्रिकेट सङ्घको आयोजनामा भैरहवा सिद्धार्थ क्रिकेट रङ्गशालामा भएको खेलमा रुपन्देहीले त्रिभुवन आर्मी क्लब ‘ए’लाई १०१ रनले पराजित गरेको हो । आइतबार रुपन्देहीले पहिलो इनिङमा १२२ रन बनाएको थियो भने आर्मीले दुई