२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
पाटन क्याम्पसमा रोकियो मतदान

काठमाडौँ । पाटन संयुक्त क्याम्पसमा स्वत्नत्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मतदान रोकिएको छ । मतदाता कार्डमा विवाद भएपछि चुनाव रोकिएको हो । १०० मत खसेपछि मतदान रोकिन पुगेको छ । अहिले मतदाता कार्डको विवाद मिलाउन उम्मेदवार, संगठनका प्रतिनिधि र क्याम्पस प्रमुख सहितको बैठक बसिरहेको छ । पाटनमा बिहान पौने ९