© 2023
काठमाडाैँ । पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं नेपाली कांग्रेसका नेता दीपक खड्का अस्पताल भर्ना भएका छन्। पक्राउपछि अनुसन्धान प्रक्रियामा रहेका उनलाई आइतबार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना गरिएको हो। प्रहरीले उनलाई आइतबार नियन्त्रणमा लिएको थियो भने सोही दिन अदालतले सात दिनसम्म थुनामा राखी अनुसन्धान अघि बढाउन अनुमति दिएको थियो। तर