२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
पूर्वराष्ट्रपति भण्डारीको घर जलाएको आरोपमा युवा संघकै नेता समातिए

काठमाडौं। भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा पूर्वराष्ट्रपति विद्या भण्डारीको भंगालस्थित घर जलाएको आरोपमा एमाले निकट राष्ट्रिय युवा संघकै एक नेता पक्राउ परेका छन्। ताप्लेजुङ सिरिजङ्घा गाउँपालिका–१ सिनाम स्थायी घर भई हाल काठमाडौं धुम्बारहीमा बस्ने सोनम थेवे आज पक्राउ परेका हुन् । चक्रपथ, महाराजगन्ज क्षेत्रका विभिन्न हुलहुज्जतपूर्ण गतिविधिमा