© 2023
काठमाडौँ। बिहीवार पूर्वी इण्डोनेसियाको मालुकु क्षेत्रमा ७.६ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा एक महिलाको मृत्यु भएको छ । स्थानीय खोज तथा उद्धार टोलीका अनुसार भूकम्पका कारण भौतिक क्षति समेत भएको छ । मृतक महिला उत्तर सुलावेसीको मिनाहासा रिजेन्सीकी ७० वर्षीया बासिन्दा हुन् । उत्तर सुलावेसीको राजधानी मानाडोस्थित खोज तथा उद्धार टोलीकाअनुसार