२४ जेष्ठ २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
रुसको तातारस्तानस्थित पेट्रोकेमिकल प्लान्टमा आगलागी, ३ जनाको मृत्यु र ७०…

काठमाडौँ। रुसको तातारस्तान गणतन्त्रमा एक पेट्रोकेमिकल प्लान्टमा लागेको आगो निभाउने क्रममा एक अग्निनियन्त्रकको मृत्यु भएको छ । यससँगै उक्त दुर्घटनामा ज्यान गुमाउनेको संख्या तीन पुगेको रुसी आपतकालीन अवस्था मन्त्रालयले मंगलबार जानकारी दिएको छ । मन्त्रालयका अनुसार आगो निभाउने र मानिसहरूको उद्धार गर्ने क्रममा २७ वर्षीय ती अग्निनियन्त्रक अचानक भएको विस्फोटमा