© 2023
काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन प्रचारप्रसार समितिमा पत्रकार प्रदीप चापागाईं मनोनीत हुनु भएको छ । प्रवक्ता देवराज चालिसे नेपाल आर्थिक पत्रकार समाज (सेजन) का पूर्वअध्यक्ष रहनु भएका चापागाईंलाई मनोनयन गर्नुभएको हो । पार्टी उपसभापति विश्वप्रकाश शर्मा संयोजक रहेको निर्वाचन परिचालन समितिसँग समन्वय गर्दै प्रचार रणनीति अघि बढाउने जिम्मेवारी सो