© 2023
काठमाडाैँ । चितवनमा आयोजित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो ऐतिहासिक राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्री तथा रास्वपाका वरिष्ठ नेता बालेन शाहले सरकार सञ्चालन शैलीबारे उठेका प्रश्नहरूको आफ्नै शैलीमा जवाफ दिएका छन्। कार्यक्रममा बोल्दै उनले आफ्नो नेतृत्वको सरकारको यात्रा “एक्सप्रेस वेमा दौडिरहेको गाडी” जस्तै भएको टिप्पणी गरे। उनका अनुसार सरकारको

बैठक सुरु हुनासाथ प्रधानमन्त्री शाहले रोष्ट्रममा पुगेर आफूलाई सांसदहरूले प्रश्न सोध्न पाउनुपर्ने माग उठेकाले प्रत्यक्ष रूपमा जवाफ दिन उपस्थित भएको