© 2023
काठमाडाैँ । नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले सरकारले ल्याएको बजेटले संविधानको मर्म, नेपाली अर्थतन्त्रको यथार्थ अवस्था तथा किसान, मजदुर र विपन्न नागरिकको आवश्यकतालाई सम्बोधन गर्न नसकेको आरोप लगाउनुभएको छ। बिहीवार प्रतिनिधिसभामा बजेटमाथिको सैद्धान्तिक छलफलका क्रममा बोल्दै उहाँले बजेटको आर्थिक दृष्टिकोण नै स्पष्ट नभएको टिप्पणी गर्नुभयो। उहाँका अनुसार बजेटले

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले सरकारले प्रश्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमले आम जनतामा कुनै