२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
सभामुख अर्यालसँग अमेरिकी कार्यवाहक राजदूत स्कटको शिष्टाचार भेटवार्ता संविधान संशोधनबारे कार्यदलले पूर्वप्रधानमन्त्रीहरूसँग गर्‍यो छलफल अर्थमन्त्रीद्वारा बजेट आश्रित दुई विधेयक प्रस्तुत ‘होल्डिङ सेन्टर’का नागरिकको निःशुल्क बिमा धर्नामा बसेकालाई भेट्न माईतीघरमा पुगे गृहमन्त्री गुरुङ जापानले फुकुशिमामा आणविक प्रदूषित फोहोर पानी निस्कासन कार्य सुरु बेलायत : रक्षामन्त्री हेलीद्वारा पदबाट राजिनामा लुम्बिनी प्रदेश प्रहरीको विशेष ‘अपरेसन’, सुशासनका पक्षमा सहयोग लागुऔषध नियन्त्रण ब्युरोको दक्षता अभिवृद्धिमा दीर्घकालीन योजना लागू गर्न निर्देशन पोखरामा ठूलो परिमाणको एलएसडीसहित भारतीय नागरिक पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

धर्नामा बसेकालाई भेट्न माईतीघरमा पुगे गृहमन्त्री गुरुङ



अ+ अ-

काठमाडौँ। गृहमन्त्री सुधन गुरुङले विभिन्न माग राख्दै काठमाडौंको माइतीघर मण्डलामा धर्नामा बसेका नागरिकलाई भेट्नुभएको छ ।

बिहीवार सचिवालयका कर्मचारीसहित उहाँले धर्नामा बसेकाहरुलाई भेट्नुभएको हो । उहाँले आन्दोलनरतहरुको विवरण संकलन गर्नुका साथै उनीहरुको मागहरु सम्बोधन गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।

हाल माइतीघरमा जबरजस्ती करणीका पीडितहरू धर्नामा छन् । त्यसैगरी चुरे संरक्षण लगायतका अभियान्ताहरु समेत आन्दोलनरत छन् । –न्युज एजेन्सी नेपाल