© 2023
धनुषा। नेपाल ललित कला प्रज्ञा प्रतिष्ठान र मैथिली विकास कोष जनकपुरधामको संयुक्त आयोजनामा ‘प्रादेशिक ललितकला प्रदर्शनी–२०८२’ आजदेखि औपचारिक रूपमा सुरु भएको छ । यसअघि प्राविधिक कारणले स्थगित गरिएको प्रदर्शनी आजदेखि सुरु भएको हो । प्रदर्शनीको उद्घाटन गर्दै मधेस प्रदेश प्रमुख डा सुरेन्द्रलाभ कर्णले मधेसका कलाकारहरूले आफ्नो कला, संस्कृति र पहिचानलाई सिर्जनात्मक