२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
शाहिद कपूरको ‘फर्जी’ले ‘पञ्चायत–२’ र ‘मिर्जापुर’लाई पछि पार्यो

एजेन्सी । शाहिद कपूर र विजय सेतुपति अभिनित वेब सिरिज 'फर्जी'ले ओटीटीमा धमाका मचाएको छ । योसँगै फर्जी शुक्रबार ओटीटी प्लेटफर्ममा सबैभन्दा धेरै हेरिने वेब सिरिज बनेको छ । समीक्षकबाट मिश्रित प्रतिक्रिया आए पनि यो सिरिजको क्रेज फ्यानमा भने कायमै छ । यही कारणले गर्दा फेब्रुअरी १० देखि फर्जीले ३