© 2023
काठमाडौं । एपीएफकी अनिशा तामाङ र नेपाल आर्मीकी विन्दु चौधरी २४ औं राष्ट्रिय पुरुष खुला तथा १८ औं राष्ट्रिय महिला तौलसमूह फुल कन्ट्याक्ट कराते प्रतियोगिताको महिला ५० केजीमुनि आइतबार फाइनलमा प्रवेश गरेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको सेमिफाइनलमा अनिशाले केडबलुडब्लुकी सुप्रिया गुरुङ तथा विन्दुले एपीएफकी निसा सुनुवारलाई