© 2023
काठमाडौं। जाजरकोटकी एक २५ वर्षीया महिला आफूमाथि बलात्कार गर्ने व्यक्ति विरूद्ध कारबाही माग गर्दै सिहदरबारको दक्षिण गेट अगाडी धर्ना बसेकी छिन् । सात महिनाको गर्भ रहेको दाबी गर्दै ति महिलाले आफूमाथि बलात्कार गर्ने दार्चुलाका भुपेन्द्रसिंह ठगुन्नालाई कानुनी कारबाही हुनुपर्ने र जन्मपछि शिशुको अधिकार सुनिश्चित हुनुपर्ने माग राखेकी छिन् । सिहदरबारको